शनिबार, जेठ ५ गते २०८२

विदेशमा अप्ठ्यारो परे दूतावासको वेबसाइटमार्फत् सोझै गुनासो राख्न सकिने

वैदेशिक रोजगारी वा विभिन्न कारणले विदेशमा गएका नेपालीहरू समस्या परे अब सोझै विभागको वेभसाइटबाट गुनासो दर्ता गराउन सक्ने भएका छन्। यसअघि विदेशमा समस्या परेका नेपालीले सोझै दूतावासको वेबसाइटमार्फत् गुनासो राख्न