शनिबार, जेठ ५ गते २०८२

खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो आफूले गरेको काम

काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले आफू मातहत भएका कामहरू सार्वजनिक गरेको छ। आइतबार मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी लेखनाथ न्यौपानेले मन्त्रालयबाट ५ दिनमा भएका १० कामहरू सार्वजनिक गरेका छन्। मन्त्रालयका अनुसार