बिहीबार , असोज ३ गते २०८२

विकेट लिएपछि मैदानमै राेए सन्दीप

काठमाडौं कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा जारी विश्वकप लिग२ क्रिकेटअन्तर्गत नेपाल तथा नामिबियाबीचको खेलको आफ्नो पहिलो स्पेलमै सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् । दशौं ओभरमा बलिङ गर्न आएका लामिछानेले १०.२