शुक्रबार, जेठ ११ गते २०८२

अध्यक्ष ओली भेट्न लामिछाने पुगे बालकोट

अध्यक्ष ओली भेट्न लामिछाने पुगे बालकोट

अखबार दैनिक
शुक्रबार, पुस २० २०८०
  • अध्यक्ष ओली भेट्न लामिछाने पुगे बालकोट

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् । 

    images

    अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ