शुक्रबार, जेठ ११ गते २०८२

सांसद केसीले आरोप लगाए लगतै लफडा, विपक्षी दलले गरे संसद् अवरुद्ध

सांसद केसीले आरोप लगाए लगतै लफडा, विपक्षी दलले गरे संसद् अवरुद्ध

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • सांसद केसीले आरोप लगाए लगतै लफडा, विपक्षी दलले गरे संसद् अवरुद्ध

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजन केसीले संसदमा विधेयक प्रस्तुत गर्ने बेला सत्तापक्षका सांसद सभाबाट बाहिर गएको आरोप लगाएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन् । 

    images

    विधेयक प्रस्तुत गर्ने बेला गणपूरक सङ्ख्या नपुगोस् भनेर विपक्षी दलका सांसद सभा बाहिर गएको आरोप लगाएपछि विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ