आइतबार, भदौ १४ गते २०८३

रुचीको “तिज गित स्वामीज्यू ” सार्वजनिक

रुचीको “तिज गित स्वामीज्यू ” सार्वजनिक

अखबार दैनिक
बुधबार, साउन २४ २०८०
  • रुचीको “तिज गित स्वामीज्यू ” सार्वजनिक

    नेपाली हिन्दु नारीहरुको महान पर्व तिज आउन केही समय बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने ब्यापक रुपमा तताउन थालिसकेका छन।

    यिनै प्रतिस्पर्धाको बजारमा रहेर रुची घिमिरेले शुक्रवार आफ्नो पछिल्लो नयाँ तिजी सौगात स्वामीज्यू सार्वजनिक गरिएको छ। गायीका घिमिरेको आफ्नै रचना र मिठास स्वरमा रहेको गितमा संगीतकार सुमन वैरागीले संगित भरेका छन भने  संगीत संयोजनको  महत्वपूर्ण  भूमिका विपिन आचार्यले निर्वाह गर्नुभएको छ।

    जिवि आग्राीको निर्देशन रहेको तिजगित स्वामीज्यूमा अन्जु सुनवार, दुर्गाभट्ट, नरेश विरसिं , अशोक विके लगायतका कोरस टिममाथि दृष्याङ्कन गरिएको छ भने गितको छायाङ्कन नरेश एैरले गरेका छन । त्यस्तै भिडियो पोस्टको काम राग भिजन मल्टिमुभिज प्रालिले गरेको छ । रुची घिमिरेले यसअघि पनि शिव जिले सक्ती देउन तिज गित र गालैमा कोठी लगायतका थुप्रै मनोरम गित बजारमा ल्याइसकेकी छिन ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ