बुधबार, जेठ २ गते २०८२

प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग मुख्य प्राथमिकतामा

प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग मुख्य प्राथमिकतामा

अखबार दैनिक
मंगलबार, भदौ २६ २०८०
  • प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग मुख्य प्राथमिकतामा

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग मुख्य प्राथमिकतामा परेको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा यो सुरुङमार्गलाई मुख्य प्राथमिकतामा राखेको हो ।

    images

    मन्त्रालयले चीन भ्रमणमा राख्नुपर्ने मन्त्रालय मातहतका एजेन्डा तय गरेर परराष्ट्रतर्फ पठाइसकेको छ । चीन भ्रमणका लागि भनेर भौतिक मन्त्रालयले मुख्य ४ एजेन्डा प्राथमिकताामा राखेको छ । 

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भौतिक मन्त्रालयबाट आएको चीन भ्रमणको एजेन्डामा ४ किलोमिटर लामो टोखा–छहरे सुरुङमार्ग निर्माण मुख्य  एजेन्डामा छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ