बुधबार, जेठ २ गते २०८२

बागमती एमालेको नयाँ नेतृत्व चयन गर्न साढे ६ घण्टा मतदान

बागमती एमालेको नयाँ नेतृत्व चयन गर्न साढे ६ घण्टा मतदान

अखबार दैनिक
शुक्रबार, असोज १२ २०८०
  • बागमती एमालेको नयाँ नेतृत्व चयन गर्न साढे ६ घण्टा मतदान

    काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहान साढे ११ बजेदेखि साढे पाँच घण्टा मतदानको समय निर्धारण भएको छ । निर्वाचन कमिटीले अघिल्लो निर्वाचन कार्यतालिका संशोधन गर्दै नयाँ सार्वजनिक तालिका सार्वजनिक गरिएको हो । 

    images

    सार्वजनिक कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा मतदानका लागि समय निर्धारण गरेको हो ।  मतदानपश्चात् शुक्रबार नै मतपरिणाम घोषणा गर्ने तयारी गरेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जनाएका छन् । 

    एमाले बागमतीमा अध्यक्ष पदमा रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ