बुधबार, जेठ २ गते २०८२

प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने

अखबार दैनिक
आइतबार, असोज १४ २०८०
  • प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने

    १४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

    images

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदमा बोल्न लागेका हुन् ।


    सम्बोधनका क्रममा प्रचण्डले आफ्नो चीन भ्रमण, सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राख्नेछन् ।प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ