आइतबार, भदौ १४ गते २०८३

‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’ सार्वजनिक

‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’ सार्वजनिक

अखबार दैनिक
बिहीबार , चैत १ २०८०
  • ‘रङ्गेली’को नयाँ गीत ‘फूल ओइलिएर’ सार्वजनिक

    काठमाडौँ । गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म हो ‘रङ्गेली’ । सफलताका साथ प्रदर्शनरत फिल्मको नयाँ गीत ‘फूल ओइलिएर’ सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्म रिलिज भएको एकसाता पछि गीत युट्युबमा रिलिज गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ