बिहीबार , साउन २१ गते २०८३

गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी

गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी

अखबार दैनिक
शुक्रबार, चैत २३ २०८०
  • गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी

    चैत्र २३ काठमाडौं । गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि जिल्ला अदालत कन्चनपुरले पक्राउ पुर्जी जारी गरेको हो।  ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

    उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी कार्यालयले जनाएको छ । 

    उनी काठमाडौंमा रहेको सूचना पाएलगत्तै कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाईदिन पत्राचार गरिसकेको छ । ओड नेपाल आइडल सिजन २ का विजेता  हुन् । ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार