बिहीबार , साउन २१ गते २०८३

टेलिभिजन सिरियल ‘विधुवाको सिन्दूर’को ट्रेलर रिलिज

टेलिभिजन सिरियल ‘विधुवाको सिन्दूर’को ट्रेलर रिलिज

अखबार दैनिक
बिहीबार , चैत २९ २०८०
  • टेलिभिजन सिरियल ‘विधुवाको सिन्दूर’को ट्रेलर रिलिज

    काठमाडौं । टेलिभिजन प्रिमियरको पूर्वसन्ध्यामा निर्देशक शंकर आचार्यले नयाँ सिरियल ‘विधुवाको सिन्दूर’को ट्रेलर सार्वजनिक गरेका छन् । उनको निर्माण, निर्देशन र अभिनय रहेको यो सिरियल शुक्रबारदेखि हिमालय प्रिमियम, हिमालय टिभी र युट्युब च्यानलमा आउँदैछ ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार