बिहीबार , साउन २१ गते २०८३

कमेडी च्याम्पियन सिजन ३ को टप सातमा कर्म लामा , ६ को लागि भोट माग्दै

कमेडी च्याम्पियन सिजन ३ को टप सातमा कर्म लामा , ६ को लागि भोट माग्दै

शुक्रबार, वैशाख २१ २०८१
  • कमेडी च्याम्पियन सिजन ३ को टप सातमा कर्म लामा , ६ को लागि भोट माग्दै

    काठमाडौं । रियालिटी शो कमेडी च्याम्यियनको तोस्रो सिजन सुरु भएसंगै यतिबेला चर्चा कमाएको छ । यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब २ हजारले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए। त्यसबाट प्रि–जजिङ हुँदै १ सय ३२ जना फिजिकल अडिसनमा सहभागि थिए। त्यसबाट उत्कृष्ट ३०, उत्कृष्ट १६ हुँदै अहिले उत्कृष्ट १० प्रतिस्पर्धी छनोट गरिएको थियो।

    छनोट भएका प्रतिस्पर्धी कर्म सिंह लामाले उत्कृष्टि प्रस्तुत गरेका थिए। उनी अहिले टप ७ मा पुगेका छन् भने टप ६ को लागी भोट सुरु भइसकेको छ । भोट गर्नको लागी खल्ती एप बाट भोट गर्न सकिन्छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् "जति सक्दो भोट गरिदिनु होला र फ्रि भोट २ वटा रहेकोले त्यसलाई सदुपयोग गरिदिनु होला । अझै आगामि चरणमा राम्रो प्रस्तुति ल्याउने बाचा गर्छु ।"   

    Capture.JPG

    कान्तिपुर टेलिभिजनमा प्रसारण हुने शो कमेडी च्याम्पियनु लाई विशाल भण्डारीले निर्देशन गरिरहेका छन्।सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक रहेको शोमा रीमा विश्वकर्मा र मेक्सम गौंडेल होस्टका रूपमा छन्। 

    शोको  फिनाले असार पहिलो हप्ता गर्ने तयारी छ। कमेडी च्याम्पियनु का विजेताले २५ लाख रुपैयाँ नगद र सोही मूल्य बराबरको कार पुरस्कार पाउनेछन। 

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार