बिहीबार , साउन २१ गते २०८३

फिल्म ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक

फिल्म ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८१
  • फिल्म ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक

    काठमाडौँ । आगामी श्रावण १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा  फिल्मका मुख्य कलाकार अमरप्रताप श्रेष्ठ र वर्षा सिवाकोटी अटाएका छन् ।  दुईमध्ये एकमा डेब्यु अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’ को रूपमा देखाइएको छ । गालामा चिथोरिएको दाग छ । हातमा टाँका लगाइएको अवस्थामा छ ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार