आइतबार, भदौ १४ गते २०८३

‘यो नेपाली शिर उचाली’ आजदेखि हिमालय टिभीमा

‘यो नेपाली शिर उचाली’ आजदेखि हिमालय टिभीमा

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८१
  • ‘यो नेपाली शिर उचाली’ आजदेखि हिमालय टिभीमा

    काठमाडौं । अभिनेता राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार बेलुकादेखि प्रसारण हुने भएको छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसँग उनीहरुको कर्मथलोमै पुगेर साक्षात्कार गर्नेछन् । 

    कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ