बिहीबार , साउन २१ गते २०८३

बलिवुड अभिनेत्री सोनाक्षीले गरिन् विवाह

बलिवुड अभिनेत्री सोनाक्षीले गरिन् विवाह

अखबार दैनिक
सोमबार, असार १० २०८१
  • बलिवुड अभिनेत्री सोनाक्षीले गरिन् विवाह

    बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले विवाह गरेकी छन्। उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गरेकी हुन्।  भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले नजिकको आफन्त र साथीभाइको उपस्थितमा आइतबार विवाह गरेका हुन्। विवाहपछि सोनाक्षीले सामाजिक सञ्चालमा केही तस्बिर सार्वजनिक गरेकी छन्। 

    sona-1-1719208526 (1).jpg

    सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म 'नोटबुक' बाट अभिनयमा पनि डेब्यू गरेका थिए। सोनाक्षी र जहीरले फिल्म 'डबल एक्सएल' मा  एकसाथ काम गरेका थिए।

    sona-2-1719208527.jpgsona-1719208526.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार