बिहीबार , साउन २१ गते २०८३

नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

अखबार दैनिक
बुधबार, असार १२ २०८१
  • नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

    काठमाडौं । नेपाल आइडल सिजन ५ का  विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले बधाइ दिएका छन्। 

    भेटमामा प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताए ।  उनले करणलाई गितार उपहार दिदैँ युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार