बिहीबार , साउन २१ गते २०८३

चलचित्र विकास बोर्डबाट भुवन केसीको बिदाइ

चलचित्र विकास बोर्डबाट भुवन केसीको बिदाइ

अखबार दैनिक
बिहीबार , साउन १० २०८१
  • चलचित्र विकास बोर्डबाट भुवन केसीको बिदाइ

    नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा भएका छन्। २ वर्षको कार्यकाल पुरा गर्दै उनी बिहीबार बोर्डबाट बिदा भएका हुन्। बिहीबार बोर्डको हलमा बिदाइ कार्यक्रम राखिएको थियो।  कार्यक्रममा उनले आफ्नो सुखद कार्यकाल रहेको बताए।

    board-2-1721901286.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार