बिहीबार , साउन २१ गते २०८३

सन्जुको मौलिक तिज गीत ‘आएन परदेशी’ सार्वजनिक

सन्जुको मौलिक तिज गीत ‘आएन परदेशी’ सार्वजनिक

अखबार दैनिक
बिहीबार , साउन ३१ २०८१
  • सन्जुको मौलिक तिज गीत ‘आएन परदेशी’ सार्वजनिक

    गायिका सज्नु न्यौपानेले नयाँ तिज गीत ‘आएन परदेशी’ सार्वजनिक गरेकी छन् । गीतकार सुमन वैरागी पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘आएन परदेशी’ मा सङ्गीत संयोजन डोलराज बाह्रघरेले गरेका छन् । गीतमा सहयोगी स्वरमा बेलीमाया पुलामीले साथ दिएकी छन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार