बिहीबार , साउन २१ गते २०८३

विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक (भिडिओ)

विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक (भिडिओ)

अखबार दैनिक
आइतबार, भदौ ९ २०८१
  • विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । उनको स्वर समावेश तीज गीत ‘पुतलीको भट्टी’ भाग २० अन्तर्गत ‘आइनँ आमा’ शनिबार युट्युबमा सार्वजनिक भएको हो ।

    सपना म्युजिक इन्डस्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन्। सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्।

    मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् । माझी हरेक वर्ष तीजमा नयाँ गीत सार्वजनिक गर्दै आएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार