बिहीबार , साउन २१ गते २०८३

अभिनेत्री नन्दिता केसी आमा बन्दै

अभिनेत्री नन्दिता केसी आमा बन्दै

अखबार दैनिक
आइतबार, भदौ ३० २०८१
  • अभिनेत्री नन्दिता केसी आमा बन्दै

    काठमाडौं । अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छिन्। गत वर्ष फागुनमा बिहे गरेकी उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्। नन्दिताले सामाजिक सञ्जालमा श्रीमानसँगको तस्विरहरु सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। तस्विरमा नन्दिताले लेखिएको टिसर्टमा ‘सून टू वी ममी’ लेखिएको छ। 

    उनले सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेको बताएकी छन् । नन्दिताले गत फागुन १९ गते अमेरिकामा बस्दै आएका अरविन्द्रसँग बिहे गरेकी थिइन्। नन्दिताले हामी तीन भाइ, सपना, माया नगर लगायतका चलचित्रमा अभिनय गरेकी छन् । 
     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार