बिहीबार , साउन २१ गते २०८३

आफ्नो फोटोसहित अनलाइन जुवाको प्रचार गरिएपछि स्वस्तिमाको आपत्ति

आफ्नो फोटोसहित अनलाइन जुवाको प्रचार गरिएपछि स्वस्तिमाको आपत्ति

अखबार दैनिक
सोमबार, मंसिर ३ २०८१
  • आफ्नो फोटोसहित अनलाइन जुवाको प्रचार गरिएपछि स्वस्तिमाको आपत्ति

    काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले आफू गैरकानुनी एपबाट टाढा रहेको बताएकी छन् ।  ‘मलाई ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ’, स्वस्तिमाले अगाडि भनेकी छन्– ‘म यस्ता गैरकानुनी एपबाट कोसौँ टाढा छु । 

    यस्ता पोस्टहरू देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल ।’  उनले यस्ता विषयमा नेपाल प्रहरीले कारबाही गर्ने विश्वास समेत राखेकी छन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार