सोमबार, वैशाख ३० गते २०८२

उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

अखबार दैनिक
आइतबार, मंसिर १६ २०८१
  • उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

    काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा आइतबार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

    images

    स्थानीय तहमा रिक्त ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ । मतदान सकिएलगत्तै वडाहरूको मतगणना सुरु गर्ने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ