सोमबार, वैशाख ३० गते २०८२

कीर्तिपुरमा मतगणना : डङ्गोल ३३५ मतले अगाडि

कीर्तिपुरमा मतगणना : डङ्गोल ३३५ मतले अगाडि

अखबार दैनिक
सोमबार, मंसिर १७ २०८१
  • कीर्तिपुरमा मतगणना : डङ्गोल ३३५ मतले अगाडि

    काठमाडौं । कीर्तिपुर नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार एक हजार ३१३ सहित नेपाली कांग्रेसका कृष्णमान डङ्गोलले अगाडि छन्।

    images

    उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र मानन्धर ९७८ मतसहित पछाडि छन् । यस्तै नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० पाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ