सोमबार, वैशाख ३० गते २०८२

कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी

कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी

अखबार दैनिक
सोमबार, मंसिर १७ २०८१
  • कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी

    कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। ५ सय ६२ मतसहित उनी विजयी भएका हुन्।

    images

    नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । ७९ को निर्वाचनमा पनि त्यहाँ नेपाली कांग्रेसले जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ