बिहीबार , साउन २१ गते २०८३

चलचित्र ‘एक्टर’ माघ ५ गतेदेखि प्रदर्शनमा आउने

चलचित्र ‘एक्टर’ माघ ५ गतेदेखि प्रदर्शनमा आउने

अखबार दैनिक
शुक्रबार, मंसिर २१ २०८१
  • चलचित्र ‘एक्टर’ माघ ५ गतेदेखि प्रदर्शनमा आउने

    काठमाडौं । नेपाली चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, सस्पेन्स, थ्रिलर शैलीको ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ ।

    मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन तथा मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको एक्टर अभिनेता प्रिन्स थापाको डेब्यु फिल्म हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार