काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन् । निजी भ्रमणका क्रममा काठमाडौं आएलगतै वाङचुक स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गरेका हुन् ।