बिहीबार , साउन २१ गते २०८३

एकै दिनमा ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

एकै दिनमा ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

अखबार दैनिक
मंगलबार, जेठ १३ २०७७
  • एकै दिनमा ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    १३ जेठ, काठमाडौं पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्छिभएको यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको

    मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटालेनियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्  

    योसँगै अब संक्रमण ४६ जिल्लामा पुगेको  

    मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भने उनीहरु सबै चिकित्सककोनिगरानीमा रहेका छन्

    यस्तै मन्त्रालयले १५५ जना स्वास्थ्योपचार पछि निको भएको पनि जनाएको  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार