बिहीबार , साउन २१ गते २०८३

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

अखबार दैनिक
बिहीबार , जेठ १५ २०७७
  • २  बजे मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठकबस्दैछ बिहीबार दिउँसो बजे बैठक बस्न लागेको हो

    बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठकडाकिएको हो

    त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो बजे राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुने उनकाप्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार