बिहीबार , साउन २१ गते २०८३

विश्वभर २४ घण्टामा कोरोना भाइरसबाट ५ हजार ५८१ जनाको मृत्यु

विश्वभर २४ घण्टामा कोरोना भाइरसबाट ५ हजार ५८१ जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , जेठ १५ २०७७
  • विश्वभर २४ घण्टामा कोरोना भाइरसबाट ५ हजार ५८१ जनाको मृत्यु

    एजेन्सीगत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभरकोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको

    गत २४ घण्टामा ८४ हजार ३१४ जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ५४ लाख हजार ८८हजार ८२५ पुगेको डब्लुएचओले जानकारी दिएको हो चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएकोकोरोना भाइरसले उत्तर दक्षिण अमेरिकालाई अत्यन्त प्रभावित बनाएको यहाँ २४ लाख ९५ हजार ९२४जना संक्रमति रहेका छन् भने, लाख ४५ हजार ८१० जनाको मृत्यु भएको

    युरोपमा २० लाख ६१ हजार ८२६ संक्रमित रहेका छन् भने, लाख ७६ हजार २२६ जनाको कोरोना भाइरसबाटमृत्यु भएको डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १६ लाख ३४ हजार १० जनामा कोरोनाभाइरस संक्रमण रहेको जनाइएको विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्वमहामारीको नाम दिइसकेको

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार