शनिबार, वैशाख २१ गते २०८२

कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

अखबार दैनिक
शुक्रबार, पुस १९ २०८१
  • कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

    काठमाडौं । बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । 

    images

    1735890090-XHZzZ.jpg

    उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर किर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् ।

    1735890064-Rkemx.jpg1735890168-TmOCA.jpg1735890120-KO25q.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ