बिहीबार , साउन २१ गते २०८३

‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला

‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला

अखबार दैनिक
मंगलबार, माघ १५ २०८१
  • ‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला

    सांगीतिक रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला भएको छ । ‘हिमालय रोडिज सिजन ६’ को फिनाले एपिसोडमार्फत ‘भ्वाइस किड्स’को डिजिटल अडिसनको लागि आवेदन खुला भएको जनाइएको हो ।

    ६ देखि १४ वर्ष उमेरसमूहका बालबालिकाले आफ्नो गायन प्रतिभा समेटेर डिजिटल अडिसन दिन सक्ने जनाइएको छ । एक महिनासम्म ९८१०१२४११० नम्बर मोबाइलको ह्वाट्सएपमा आवेदन दिन सकिनेछ ।

    ‘भ्वाइस किड्स’ सिजन ४ को जेठदेखि प्रसारण लक्ष्य रहेको हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले जनाए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार