बुधबार, वैशाख २५ गते २०८२

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु

अखबार दैनिक
बिहीबार , माघ २४ २०८१
  • चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा हिजो (बुधबार) देखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो ।

    images

    आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ