बुधबार, वैशाख २५ गते २०८२

युवाहरूको आवाज सदनले सुन्नैपर्छ: सुमना श्रेष्ठ

युवाहरूको आवाज सदनले सुन्नैपर्छ: सुमना श्रेष्ठ

अखबार दैनिक
बिहीबार , माघ २४ २०८१
  • युवाहरूको आवाज सदनले सुन्नैपर्छ: सुमना श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समया सांसद श्रेष्ठले विधेयकको विरोधस्वरूप समाजिक सञ्जालमा युवाहरूले चलाएको 'बोल्न दे सरकार' अभियानलाई सम्बोधन गर्न आग्रह गरेकी हुन् ।

    images

    “यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्नुस्, युवाहरूको आवाज सबैले बोक्नैपर्छ, सुन्नैपर्छ,” उनले भनिन् । सरोकारवालासँग छलफल नगरेरै विधेयक ल्याइएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ