मंगलबार, असार ११ गते २०८२

‘लालीबजार’मा स्वस्तिमाको लुक्स

‘लालीबजार’मा स्वस्तिमाको लुक्स

अखबार दैनिक
मंगलबार, असार ११ २०८२
  • ‘लालीबजार’मा स्वस्तिमाको लुक्स

    काठमाडौं । चलचित्र ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छन् । निर्माणपक्षले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।

    images

    सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का गर्भवती महिलाको भूमिकामा देखिएकी छन् । तर, उनको शृंगार र हाउभाउले फरक चित्रण गरेको छ । दसैँपछि छायांकन गरिने ‘लालीबजार’ षट्कोण आर्टस एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ सिनेमा हो । 
      

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ