बिहीबार , साउन २१ गते २०८३

इरानमाथि आक्रमणपछि अमेरिकाविरुद्ध विश्वभर प्रदर्शन

इरानमाथि आक्रमणपछि अमेरिकाविरुद्ध विश्वभर प्रदर्शन

अखबार दैनिक
सोमबार, असार ९ २०८२
  • इरानमाथि आक्रमणपछि अमेरिकाविरुद्ध विश्वभर प्रदर्शन

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानका तीन आणविक स्थलहरूमा आक्रमणको घोषणा गरेका थियो।

    यी आक्रमणहरूको पुष्टि गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको आरोप लगाए। यसबाहेक, अमेरिकामा डेमोक्र्याटिक पार्टीका धेरै नेताहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गरे।

    512273928_1206973294790473_7683688980067683760_n.jpg

    यसैबिच, मुस्लिम र अरब देशहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको आलोचना गरे र यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्। ट्रम्पको यो निर्णयपछि विश्वका केही देशहरूमा अन्तर्राष्ट्रिय स्तरमा अमेरिका र ट्रम्पविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ।

    511144048_1206973328123803_3142806863105249766_n.jpg510588316_1206973281457141_1241166166099073681_n.jpgus-protest-against-iran-war-(3)_nh0oIPiQQJ.webpus-protest-against-iran-war-(7)_HYT8f9WYVS.webpus-protest-against-iran-war-(8)_V8Cl4Jsdw1.webpus-protest-against-iran-war-(1)_K8dQYNhFeY.webp

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार