बुधबार, वैशाख २५ गते २०८२

राष्ट्रियसभामा दुई विधेयक पेस

राष्ट्रियसभामा दुई विधेयक पेस

अखबार दैनिक
बिहीबार , माघ २४ २०८१
  • राष्ट्रियसभामा दुई विधेयक पेस

    काठमाडौं । राष्ट्रियसभा बैठकमा दुई वटा विधेयकहरू प्रस्तुत भएका छन् । बिहीबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ पेस गरिन् ।

    images

    त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे । राष्ट्रियसभाको अर्को बैठक आइतबार बोलाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ