बुधबार, वैशाख २५ गते २०८२

विद्युतीय व्यापार विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा प्रस्तुत

विद्युतीय व्यापार विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा प्रस्तुत

अखबार दैनिक
शुक्रबार, माघ २५ २०८१
  • विद्युतीय व्यापार विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा प्रस्तुत

    काठमाडौँ । विद्युतीय व्यापार विधेयक सम्बन्धी विधेयक फुल हाउसमा पुनः आएको छ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विधेयकमाथिको छलफल पश्चात् विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । 

    images

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकलाई समिति सभापति अब्दुल प्रतिवेदन सहित प्रस्तुत गरेका हुन् ।  यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको हो । राष्ट्रिय सभाले २०८० कार्तिकमा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ