सोमबार, वैशाख २३ गते २०८२

कौशीखेतीमा विद्यार्थी

कौशीखेतीमा विद्यार्थी

मंगलबार, माघ २९ २०८१
  • कौशीखेतीमा विद्यार्थी

    बागलुङ नगरपालिका–९ तित्याङ स्थित तित्याङ माध्यामिक विद्यालयको छतमा आफुले लगाएका तरकारी स्याहार्दै विद्यार्थी । यहाँका विद्यार्थीले कौशीमा उत्पादन गरेको आलु, काउली र साग विद्यालयको दिवा खाजामा प्रयोग हुँदै आएको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार