काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो । यहाँको डाँडामा गाउँलेहरु जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको हो ।