बिहीबार , साउन २१ गते २०८३

मनिषा कोईरालाले नारायणकाजी श्रेष्ठको कुरामा सहमति जनाउदै सबै नेताहरूलाई उहांको भनाईमा समर्थन जनाउन आग्रह गरेकि छन

मनिषा कोईरालाले नारायणकाजी श्रेष्ठको कुरामा सहमति जनाउदै सबै नेताहरूलाई उहांको भनाईमा समर्थन जनाउन आग्रह गरेकि छन

अखबार दैनिक
शुक्रबार, जेठ ३० २०७७
  • मनिषा कोईरालाले नारायणकाजी श्रेष्ठको कुरामा सहमति जनाउदै सबै नेताहरूलाई उहांको भनाईमा समर्थन जनाउन आग्रह गरेकि छन

    ३० जेठ, काठमाण्डौं । पछिल्लो समय चर्चामा रहदै आएकी नायिका मनिषा कोईरालाले नारायण काजीको अन्तर्वार्तामा सहमति जनाउदै सबै नेताहरूलाई उहांको भनाईमा समर्थन जनाउन आग्रह गरेकि छन । 

    'योहो टेलिभिजन' लाई दिएको अन्तर्वार्ताको लिंक सहित नारायणकाजी श्रेष्ठले आफ्नो टुईटर हेन्डल मार्फ़त टुईट गर्दै हिजो "यो हो टिभि" मा प्रसारित मेरो अन्तर्वार्तामा यसमा मुलत: एमसिसि र नेपाल- भारत सम्बन्ध र सिमा विवाद बारे चर्चा गरिएको छ भनेका थिए । 

    E4715250-61C9-4298-A636-3C5D8653619A.jpeg

    नारायणकाजी श्रेष्ठ ले गरेको टुईटको भिडियो अन्तर्वार्ता हेरि मनिषा कोईरालाले त्यसको प्रतिक्रिया दिएकि हुन । यति खेर देशमा सिमा बिवाद र अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलिनिएम च्यालेन्ज फण्ड  ( एनसीसी ) पारित गर्ने वा नगर्ने भन्नेबारे सत्तारूढ पार्टी नेकमामा विवाद कायमै छ ।

    एमसीसिलाई  खारेजी वा पारित गर्ने सम्बन्धमा धेरैको आ-आफ्नै मत रहरहेको छ भने नेकपाका प्रवक्त्ता तथा प्रभावशाली नेता श्रेष्ठको भने यसलाई राष्ट्रिय हितमा राखेर निर्णय लिनु पर्ने मत रहेको छ ।

    नारायणकाजी श्रेष्ठको राष्ट्रिय र राष्ट्रियताको हित सम्बन्धि बोलेको अन्तर्वार्ताको यो हो टिभिको लिंक सहितको टुईटमा मनिषा कोईरालाले लेखेकि छन ' यो राम्रो अन्तर्वार्ता हो र हामी अझ बढी नेतृत्वको समर्थनमा देख्न चाहन्छौं वा अन्यथा राष्ट्रिय चासोका मुद्दाहरूमा त्यस्तो स्पष्टताका साथ बहस भएको हेर्न चाहन्छौं !!

    03D89AE9-57B6-4C29-8106-FD5B187C8CF1.jpeg

    नारायणकाजी श्रेष्ठले यो हो टेलिभिजनलाई  दिएको अन्तर्वार्ता चर्चा मा आईरहेको छ ।

     अन्तर्वार्ताको भिडियो लिंक यहाँ क्लिक गर्नु होला 

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार