बिहीबार , साउन २१ गते २०८३

सरकारले फेरि लगायो घुमाउरो अंकुश काठमाण्डौ भित्र प्रवेश गर्न किन गर्यो कडाई

सरकारले फेरि लगायो घुमाउरो अंकुश काठमाण्डौ भित्र प्रवेश गर्न किन गर्यो कडाई

अखबार दैनिक
आइतबार, जेठ ३२ २०७७
  • सरकारले फेरि लगायो घुमाउरो अंकुश काठमाण्डौ भित्र प्रवेश गर्न किन गर्यो कडाई

    ३२ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि सरकारले लगायो घुमाउरो अंकुश संबन्धित नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ ।

    काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो । 

    गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ ।

    त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।

    त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ ।

    यसरि घुमाउरो तरिकाले झन्झटिलो तरिकाले पासको ब्यबस्था गरिनु। भनेको जा पनि भन्ने तर नजाओस भन्ने नै बुझ्न सकिन्छ सरकारले लकाडाउनमा घुमाउरो अंकुस लगाएसंगै लकडाउन जिल्ला बाहिर बाट प्रवेशिका कडाई गरेको हो । 

    0A1C709C-643D-4B96-8F97-D4BFC7DDC282.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार