मंगलबार, असार ४ गते २०८२

अस्पतालबाट डिस्चार्च भए पूर्वयुवराज पारस

अस्पतालबाट डिस्चार्च भए पूर्वयुवराज पारस

अखबार दैनिक
बिहीबार , फागुन २२ २०८१
  • अस्पतालबाट डिस्चार्च भए पूर्वयुवराज पारस

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

    images

    अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ