बिहीबार , साउन २१ गते २०८३

अर्घाखाँचीका तीन जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीका तीन जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
बुधबार, असार ३ २०७७
  • अर्घाखाँचीका तीन जनामा कोरोना संक्रमण पुष्टि

    ३ असार, काठमाडौं । अर्घाखाँचीका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    चितवनको भरतपुरस्थित ल्याबमा गरिएको परीक्षणमा २७, १८ र १९ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    २७ र १८ वर्षका पुरुषहरु भूमिकास्थान नगरपालिकाका र १९ वर्षीय पुरुष मालारानी गाउँपालिकाका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार