बिहीबार , साउन २१ गते २०८३

रायमाझी परिवारको असारे गित १ दिनमै युटुवको ट्रेडिङमा पर्न सफल

रायमाझी परिवारको असारे गित १ दिनमै युटुवको ट्रेडिङमा पर्न सफल

अखबार दैनिक
बुधबार, असार ३ २०७७
  • रायमाझी परिवारको असारे गित १ दिनमै युटुवको ट्रेडिङमा पर्न सफल

    ३ असार , काठमाडौं । बर्खा लागेसंगै आम नेपालि खेतबारीमा देखिन थाल्छन र बर्खे गितमा झुमम्छन यो हामिले हाम्रो गाउं बस्तिहरूमा बिगतमा देख्दै आएका हुन्थ्यौँ आज तिनै बिगतका असारे गितहरूको नयाँ नयाँ भाका र लयमा सुन्न पाईन थालेको छ । यस्तै मध्य नायिका एलिना रायमाझि सहित रायमाझि परिवारले ल्याए असारे गित “पातली नानी” ।

    0862F3F0-A6FB-43C6-9E52-6813A8CAE8BC.jpeg

    हाम्रो गाउँघरमा बर्खे धान रोप्ने बेला गाइने असारे भाका जुन गाउँ-बस्तीमा निकै नै लोकप्रिय हुन्छन । जसले थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ। असारे भाकाले भौगोलिक विविधता पनि समेटेको हुन्छ ।  रोपाईका क्रममा गाउँघरमा गाईने असारे भाका विस्तारै हराउदैँ गएको बेला अर्घखांचिका रायमाझी परिवारका नायिका एलिना रायमाझी सहित उनका चार दिदि भाइले पातली नानी बोलको गित सहितको  म्युजिक भिडियो भखरै मात्र  बंजारा आएको छ उक्त गित Bishal Rayamajhi Official युट्युब मार्फत सार्वजनिक भएको हो । गित सार्वजनिक भएको १ दिनमै युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ गित युटुब ट्रेडिङमा आईसकेको गित सहजै युटबमा Bishal Rayamajhi Official युट्युब सर्च गरेर हेर्न सकिन्छ ।

     रायमाझी नायीका नेपालि चलचित्र तथा म्युजिक भिडियोहरूमा अभिनय गर्दै आएकि हुन भने हाल यसै गित मार्फत गायन क्षेत्रमा समेत प्रवेश गरि आफुलाई गायिका  बनाउन सफल भएकि छिन ।

    A0F917B1-DEDD-42C5-83E3-E80BEF385D4D.jpeg

    पातली नानी असारे गीतमा  नायिकाकि दिदि हरिमाया रायमाझी,दाई बिशाल रायमाझी,दिदि सर्मिला रायमाझी र नायिका तथा मोडल एलिना रायमाझीको सयुक्त स्वरमा रहेको छ । उनका दाई दिदिहरू पनि गायन क्षेत्रकै हुन । रायमाझी परिवारको असारे गीतमा रायमाझी  हिरा बहादुर रायमाझी र पार्वती रायमाझीको शब्द संकलन तथा लय रहेको छ । उक्त गित  रेकडिङ्ग मारुनी डिजिटलमा गरिएको हो भने उक्त भिडियोको छायाकन तथा सम्पादन राज कुमार मगरले गगरेका हुन ।
    भडियो लिंक क्लिक गर्नु होला ⬇️

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार