बिहीबार , साउन २१ गते २०८३

मिलनलाई भारतमा स्वर कोकिला लता मंगेशकर सम्मान

मिलनलाई भारतमा स्वर कोकिला लता मंगेशकर सम्मान

अखबार दैनिक
सोमबार, फागुन २६ २०८१
  • मिलनलाई भारतमा स्वर कोकिला लता मंगेशकर सम्मान

    अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजना गरिएको ‘राष्ट्र शक्ति शिखर सम्मेलन’मा नेपालकी प्रतिभाशाली गायिका मिलन नेवार लाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ले सम्मानित गरिएको छ। संगीत क्षेत्रमा उनले नेपाल र भारतमा पुर्‍याएको उत्कृष्ट योगदानको लागि यो सम्मान प्रदान गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार