शुक्रबार, वैशाख २० गते २०८२

सोमबार १०.१४ अंकले घट्यो सेयर बजार,२७ सयको विन्दुमा नेप्से

सोमबार १०.१४ अंकले घट्यो सेयर बजार,२७ सयको विन्दुमा नेप्से

अखबार दैनिक
सोमबार, चैत ४ २०८१
  • सोमबार १०.१४ अंकले घट्यो सेयर बजार,२७ सयको विन्दुमा नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । आज बजार १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ६ अर्ब ८३ करोडको कारोबार भएको बजारमा सोमबार ५ अर्ब ४० करोडको कारोबार भएको छ । 

    images

    सोमबार ८५ कम्पनीको सेयर मुलय बढेको छ भने १४५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुलयमा कुने परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ