काठमाडौं । वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरू फुल्छन्। यसैगरी धोबिखोला नदी किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।

Be the first to comment!
प्रतिक्रिया दिनुहोस