शुक्रबार, वैशाख २० गते २०८२

कुलमानको विषयले राष्ट्रियसभा स्थगित

कुलमानको विषयले राष्ट्रियसभा स्थगित

अखबार दैनिक
बिहीबार , चैत १४ २०८१
  • कुलमानको विषयले राष्ट्रियसभा स्थगित

    राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ। विपक्षीहरूले अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएपछि विपक्षीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेर अवरोध जारी राखेपछि सभा स्थगित भएको हो।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ