बिहीबार , साउन २१ गते २०८३

मानसी बनिन् इन्डियन आइडल सिजन १५ को विजेता

मानसी बनिन् इन्डियन आइडल सिजन १५ को विजेता

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • मानसी बनिन् इन्डियन आइडल सिजन १५ को विजेता

    मानसी घोषले सबै फाइनलिस्टहरूलाई पछि पार्दै इन्डियन आइडल सिजन १५ को ट्रफी जितेकी छिन्। उनले ग्रान्ड फिनालेमा आफ्नो उत्कृष्ट प्रदर्शनका साथ आफ्नो जित सुनिश्चित गरेकी हुन् ।

    इन्डियन आइडल १५ को फाइनलमा तीन फाइनलिस्ट मानसी घोष, शुभजित चक्रवर्ती र स्नेहा शंकरबिच कडा प्रतिस्पर्धा देखियो। तीनै जनाले आफ्नो गायनले सबैलाई प्रभावित पारेका थिए । तर मानसी अरूभन्दा एक कदम अगाडि थिइन् र कार्यक्रमको विजेताको रूपमा उभिइन्। ट्रफी बाहेक, मानसीले एउटा नयाँ कार र २५ लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरिन्। एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार